Shopping cart

  • Home
  • राजनिती
  • रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशनको आधिकारिक लोगो
देश

रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशनको आधिकारिक लोगो

Email :49

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

Comments are closed

Related Post