Shopping cart

अन्तर्राष्ट्रिय

रास्वपाको वाचापत्र सार्वजनिक (पूर्णपाठ)

Email :61

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित विशेष चुनावी सभामार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको छ ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेलगायत नेताहरूले संयुक्त रूपमा वाचापत्र सार्वजनिक गरेका हुन् ।

 

रास्वपाले सार्वजनिक गरेको वाचापत्रमा सुशासन, आर्थिक पुनर्संरचना, मध्यम वर्गको संरक्षण, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार तथा राज्य संयन्त्रको पुनर्गठनलाई मुख्य आधार बनाइएको छ ।

 

Comments are closed

Related Post