Shopping cart

  • Home
  • राजनिती
  • रास्वपाको वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी
देश

रास्वपाको वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी

Email :68

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पदाधिकारी सङ्ख्या १९ सदस्यीय हुने भएको छ । विधान संशोधन गदै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय बिहीबार बसेको सचिवालय बैठकले गरेको हो ।

विधान संशोधन गर्दै एक वरिष्ठ र एक जना सहमहामन्त्री थपेर १९ सदस्यीय बनाउने निर्णय भएको हो । यसअघि सहमहामन्त्री चार जना र वरिष्ठ नेताको व्यवस्था थिएन ।

सभापति १

वरिष्ठ नेता १

उपसभापति ३ (१ महिला)

महामन्त्री २

सहमहामन्त्री ५ (१ महिला)

प्रवक्ता १

सह प्रवक्ता ३ (१ महिला)

कोषाध्यक्ष १

सहकोषाध्यक्ष २ (१ महिला)

 

Comments are closed

Related Post