Shopping cart

  • Home
  • समाज
  • राष्ट्रपतिको प्रमुख आतिथ्यतामा टुँडिखेलमा संविधान दिवसको कार्यक्रम, प्रधानमन्त्रीले सम्बोधन गर्ने
अन्तर्राष्ट्रिय

राष्ट्रपतिको प्रमुख आतिथ्यतामा टुँडिखेलमा संविधान दिवसको कार्यक्रम, प्रधानमन्त्रीले सम्बोधन गर्ने

Email :130

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

Comments are closed

Related Post