Shopping cart

  • Home
  • स्वास्थ्य
  • रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा
राजनिती

रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा

Email :24

काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले तीन महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ- आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के-के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएका छन् ।

Comments are closed

Related Post