Shopping cart

  • Home
  • समाज
  • रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

Email :86

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्र बारचीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै फाइनलमा पुगेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।

Comments are closed

Related Post