Shopping cart

  • Home
  • समाज
  • रवि, बालेन र कुलमान एउटै चुनावी मोर्चामा
देश

रवि, बालेन र कुलमान एउटै चुनावी मोर्चामा

Email :81

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ ।

 

The current image has no alternative text. The file name is: rabi-balen-kulman.jpg

उनीहरूबीच आगामी निर्वाचनमा सँगै जाने सहमति भएको हो ।

जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमानबीच सहमति भएको बताउँदै सहमतिको ड्राफ्ट सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

Comments are closed

Related Post