Shopping cart

  • Home
  • राजनिती
  • ‘यो देश गरीबको पनि हो’ भन्दै माइतीघरमा प्रदर्शन
देश

‘यो देश गरीबको पनि हो’ भन्दै माइतीघरमा प्रदर्शन

Email :114

काठमाडौँ । सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । शनिबार सो पार्टीको  बागमती प्रदेश कमिटीको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

Comments are closed

Related Post