Shopping cart

  • Home
  • समाज
  • यो जेन-जी युग हो कम्मर कसेर लागौ राष्ट्रियता जोगाउन
देश

यो जेन-जी युग हो कम्मर कसेर लागौ राष्ट्रियता जोगाउन

Email :1150

 

सीताराम नेपाल

तारा रोज्दै छन् सबै मिलेर देश बनाउन
सुलभ शिक्षा स्वास्थ्योपचार रोजगारी दिलाउन
पाइने छैन सुख ढाँट छल तथा भ्रष्टाचार गरेर
यो जेनजी युग हो कम्मर कसेर लागौ राष्ट्रियता जोगाउन ।

Comments are closed

Related Post