Email :85
काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित ९ जना सांसदको नामावली सोमबार प्रकाशित गरेको छ।
यी ९ सांसदमध्ये ४ जना महिला र ५ जना पुरुष छन्। आयोगले प्रकाशित गरेको सूचीमा समानुपातिक सांसदहरूको आधिकारिक नामावली समावेश गरिएको छ।















Comments are closed