Shopping cart

  • Home
  • समाज
  • म्याग्दीस्थित धवलागिरि हिमा-,२४ जनाले लिए आरोहण अनुमति
अन्तर्राष्ट्रिय

म्याग्दीस्थित धवलागिरि हिमा-,२४ जनाले लिए आरोहण अनुमति

Email :113

म्याग्दी ।  सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।

पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु  ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

Comments are closed

Related Post