Shopping cart

  • Home
  • समाज
  • मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं पुगेका मधेश प्रदेशका यादवले देउवालाई खुवाए मिठाई
देश

मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं पुगेका मधेश प्रदेशका यादवले देउवालाई खुवाए मिठाई

Email :145

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुवाएर मिठाई खुसी बाँडेका छन् ।  मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं पुगेका यादव मङ्गलवार सभापति देउवाको महाराजगञ्जस्थित भाडाको निवास पुगेर खुसी साटेका हुन् ।

Comments are closed

Related Post