Shopping cart

  • Home
  • राजनिती
  • महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
देश

महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

Email :100

काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् । पुनले  म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएका छन् ।

Comments are closed

Related Post