Shopping cart

  • Home
  • समाज
  • मन्त्रिपरिषद् बैठक बस्दै
देश

मन्त्रिपरिषद् बैठक बस्दै

Email :6

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज साँझ ६ बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

 

Comments are closed

Related Post