Email :112
जनकपुर । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामअशिष यादव निर्वाचित भएका छन् । यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् ।
यादवको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरुमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उनको पक्षमा मतदान गरेको थियो । त्यस्तै नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरेको थियो ।














Comments are closed