Shopping cart

  • Home
  • समाज
  • भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा दूतावास नजिकै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
अन्तर्राष्ट्रिय

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा दूतावास नजिकै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

Email :108

काठमाडौँ । भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र वैदेशिक हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौँमा प्रदर्शन गरेको छ।

 

महाराजगन्जस्थित अमेरिकी दूतावास नजिकै जम्मा भएका विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न र त्यहाँको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै नाराबाजी गरेका हुन्।

Comments are closed

Related Post