Email :72
काठमाडौं । नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा- २ बाट चुनाव लड्ने भएका छन् । उनले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए ।
गोरखाका जनताले राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने अवस्था आउन सक्छ भनेर भावुक परिस्थिति बनाउनुभयो र म गोरखा आइपुगेँ उनले भने ।














Comments are closed