Shopping cart

  • Home
  • राजनिती
  • बाबुरामका बुवाप्रति प्रचण्डको श्रद्धाञ्जली
देश

बाबुरामका बुवाप्रति प्रचण्डको श्रद्धाञ्जली

Email :133

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमबार काजकिरिया भइरहेको स्थानमा पुगेर प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।  उनले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

Comments are closed

Related Post