Shopping cart

  • Home
  • समाज
  • प्रहरी  निरीक्षक २१ र सहायक निरीक्षक ४३८ को लागि नयाँ भर्ना खुल्यो
अर्थ

प्रहरी  निरीक्षक २१ र सहायक निरीक्षक ४३८ को लागि नयाँ भर्ना खुल्यो

Email :111

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी  निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ ।

आज एक सूचना जारी गर्दै प्रहरी  निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।  प्रहरी  निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

111

Comments are closed

Related Post