Shopping cart

  • Home
  • समाज
  • प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै (लाइभ)
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै (लाइभ)

Email :159

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् । प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।

Comments are closed

Related Post