Shopping cart

  • Home
  • समाज
  • प्रधानमन्त्री शाहद्वारा तीजको शुभकामना 
देश

प्रधानमन्त्री शाहद्वारा तीजको शुभकामना 

Email :30

काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”

आज मुलुकभर हरितालिका तीज मनाइँदैछ ।

Comments are closed

Related Post