Shopping cart

  • Home
  • राजनिती
  • प्रधानमन्त्री बालेन र भारतीय राजदूतबिच भेटवार्ता
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री बालेन र भारतीय राजदूतबिच भेटवार्ता

Email :45

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता सम्पन्न भएको छ ।

सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब ४५ मिनेट भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिचको सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

Comments are closed

Related Post