Shopping cart

  • Home
  • राजनिती
  • प्रतिनिधि सभा निर्वाचनमा ३९१ उम्मेदवार महिला
देश

प्रतिनिधि सभा निर्वाचनमा ३९१ उम्मेदवार महिला

Email :98

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३९१ जना महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार भएको मनोनयन दर्ताका क्रममा सो संख्यामा महिला उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

Comments are closed

Related Post