Shopping cart

  • Home
  • राजनिती
  • प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
देश

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

Email :32

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

Comments are closed

Related Post