Email :151
काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा चयन भएका छन् ।
आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो ।
बैठकमा ससदीय मामिलाका विज्ञ सम्विधान सभा सद्स्य डा. खिमलाल देवकोटा तथा राष्ट्रीय सभामा ससद सचिवालयका पूर्व सचिव श्री राजेन्द्र फुयालले संसदमा सांसद्ले खेल्नुपर्ने भुमिकाबारे प्रशिक्षण दिनु भएको थियो भने पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेता डा। भिम रावलले बैठकमा समसामयिक राजनिति र हाम्रो भुमिकाको विषयमा सम्वोधन गर्नु भएको थियो ।
गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो ।














Comments are closed