Shopping cart

  • Home
  • राजनिती
  • प्रगतिशील लोकतान्त्रिक पार्टी कञ्चनपुर १ का उम्मेदवार देपेन्द्रबहादुर शाही नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश
देश

प्रगतिशील लोकतान्त्रिक पार्टी कञ्चनपुर १ का उम्मेदवार देपेन्द्रबहादुर शाही नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

Email :61

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन्।

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन्। शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए।

नेकपामा प्रवेशपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले क्षेत्रबाट उम्मेदवार रहेकी महिला नेतृ विना मगर लाई विजयी गराउने अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments are closed

Related Post