Shopping cart

  • Home
  • राजनिती
  • पूर्वमन्त्री पाण्डेय नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पा-२ को उम्मेदवार
देश

पूर्वमन्त्री पाण्डेय नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पा-२ को उम्मेदवार

Email :107

पाल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. २ बाट पूर्वउद्योगमन्त्री  सोमप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

 

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताहरूको उपस्थितिमा पाण्डेयलाई पाल्पा–२ को टिकट हस्तान्तरण गरिएको हो ।

Comments are closed

Related Post