सत्य,न्याय र समानताका लागि
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने भएका छन् । नेकपाले नेपालको नाम रौतहट-१ बाट सिफारिस गरेको हो ।
Comments are closed