Email :84
काठमाण्डौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य तथा पूर्वमन्त्री धर्मशिला चापागाईँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनयुद्धको क्रममा श्रीमान गुमाएकी चापागाईँ कोशी प्रदेशबाट माओवादी जनयुद्धमा सामेल भएका महिलाहरूमध्ये अगुवा हुन् । उनको उम्मेद्वारीले त्यस क्षेत्रका तमाम कार्यकर्ता सहित मतदाताहरुमा उत्साह बढेको बताईएको छ














Comments are closed