Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिस्ट पार्टीले शनिबार कर्णाली प्रदेशस्तरीय एकता सभा गर्दै
देश

नेपाली कम्युनिस्ट पार्टीले शनिबार कर्णाली प्रदेशस्तरीय एकता सभा गर्दै

Email :150

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीले शनिबार कर्णाली प्रदेशस्तरीय एकता सभा आयोजना गर्दै छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुन लागेको एकता सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, वामदेव गौतम र भीम रावललगायतले सम्बोधन गर्नेछन् ।

Comments are closed

Related Post