मंगलबार नेकपाले चुनावी पत्र जारी गर्दै नेपाली कांग्रेस–नेकपा एमाले ‘यथास्थितिवादी’, नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘पपुलिष्ट शक्ति’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिगामी पुनरुत्थानवादी शक्ति’ र नेकपाचाहिँ ‘क्रान्तिकारी शक्ति’को रुपमा अथ्र्र्याएको छ ।
नेकपाले पाँच बुँदामा समेटेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नेकपाको ५ बुँदे घोषणापत्रः














Comments are closed