Email :101
काठमाडौँ । प्रतिनिधिसभा एक मात्र क्षेत्र रहेको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट धनबहादुर बुढा उम्मेदवार बनेका छन् ।
बुढालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूको उपस्थितिमा टिकट हस्तान्तरण गरिएको हो ।
धनबहादुर बुढा २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै आएका अनुभवी नेता हुन्।














Comments are closed