सत्य,न्याय र समानताका लागि
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै छ।
नेपाली कम्युनिस्ट पार्टीले केही बाहेक उम्मेदवार टुङ्गाएको हो।
Comments are closed