Email :81
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः ३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको नेकपाका नेता गंगालाल तुलाधरका बताइए।
नेपाली कम्युनिष्ट पार्टीमा जोडीएका १९ बढी राजनैतिक दल र समुहहरु को एकता पछि केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ ।














Comments are closed