Email :85
काठमाडौं । आगामी निर्वाचनमा सेना परिचालनका लागि सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा संविधानले दिएको अधिकार प्रयोग गरी निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपालको कानुनमा सुरक्षा परिषद्ले परिस्थिति हेरेर सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई परिचालनका लागि निर्णय सिफारिस गर्ने प्रावधान छ ।














Comments are closed