Email :110
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएका छन् । सिंहदरबारमा सांसदहरूको शपथ लगत्तै दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसदहरूलाई बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
सचिव अधिकारीले भने -‘अध्यक्षले सबै सांसदलाई पार्टी कार्यालयमा बोलाउनुभएको हो । नयाँ अवस्थामा कसरी अघि बढ्ने भन्ने सल्लाह र सुझाव दिने हुनसक्छ’, ।














Comments are closed