Shopping cart

  • Home
  • राजनिती
  • धादिङ १ मा आजदेखि नेकपाको घरदैलो अभियान सुरु
देश

धादिङ १ मा आजदेखि नेकपाको घरदैलो अभियान सुरु

Email :67

धादिङ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले धादिङ निर्वाचन क्षेत्र नं. १ मा आज सोमबारदेखि घरदैलो अभियान सुरु गरेको छ ।

निर्वाचन परिचालन समितिले दिएको जानकारी अनुसार, आज बिहान गजुरी गाउँपालिका वडा नं. ६  स्थित बेल्खुबाट घरदैलो अभियानको सुरुवात गरिएको हो । टोलीले बेल्खु र आदमघाट बजारका मतदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।
समितिका अनुसार बिहान ९ बजे बेल्खु र आदमघाट क्षेत्र र दिउँसो गजुरी गाउँपालिका वडा नं. ४ को गैरीगाउँमा घरदैलो तथा मतदाता भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
अभियानमा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेसँगै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं सांसद शालिकराम जमकट्टेल लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । घरदैलोका क्रममा नेताहरूले

Comments are closed

Related Post