Shopping cart

  • Home
  • समाज
  • दलको नेता बनेपछि सभापति रविले दिए बालेनलाई बधाई
देश

दलको नेता बनेपछि सभापति रविले दिए बालेनलाई बधाई

Email :85

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार प्रधानमन्त्रीको शपथ लिन लागेका वरिष्ठ नेता बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई सर्वसम्मत दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गरेपछि रविले बधाई तथा शुभकामना दिएका हुन् ।

‘संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु’,

Comments are closed

Related Post