Shopping cart

  • Home
  • समाज
  • तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने छु: प्रधानमन्त्री कार्की
अन्तर्राष्ट्रिय

तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने छु: प्रधानमन्त्री कार्की

Email :144

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले सुम्पेको जिम्मेवारी अनुसार नै आफूले पद सम्हालेको र तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताएकी छन् ।

 

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको व्यापक क्षतिप्रति दुस्ख व्यक्त गरीन ।

 

उनले आफू सत्ता र पदको रसास्वादनका लागि नआएको प्रष्ट पारीन ।आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण हामीले आफ्नै तर्फबाट गर्नेतर्फ सचिवहरुको ध्यानाकर्षण गराईन् ।

Comments are closed

Related Post