Shopping cart

  • Home
  • समाज
  • तीन प्रमुख दलका शीर्ष नेता, प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल
देश

तीन प्रमुख दलका शीर्ष नेता, प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल

Email :132

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरू, प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपतिबीच छलफल भएको छ ।

 

राष्ट्रपतिको कार्यालयकाअनुसार छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी थिए ।

 

गत भदौमा भएको आन्दोलनपछि अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकी सुशीला कार्की नेतृत्वको सरकारले मार्च २०२६ मा निर्वाचन गराउने तयारी गरिरहेको सन्दर्भमा यो भेटलाई महत्वपूर्ण मानिएको छ ।

Comments are closed

Related Post