Shopping cart

  • Home
  • समाज
  • ‘ड्रोन’बाट मल, ‘मेसिन’ले रोपियो धान
अर्थ

‘ड्रोन’बाट मल, ‘मेसिन’ले रोपियो धान

Email :54

पाटन । ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा आयोजित २३औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मा प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गरेका हुन् ।

 

 

Comments are closed

Related Post