Shopping cart

  • Home
  • राजनिती
  • डा. शेखर कोइराला चीन भ्रमण छोट्याएर नेपाल फर्किँदै
अन्तर्राष्ट्रिय

डा. शेखर कोइराला चीन भ्रमण छोट्याएर नेपाल फर्किँदै

Email :98

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो एक हप्ते चीन भ्रमण छोट्याएर भोलि (बुधबार) नेपाल फर्कने भएका छन्।

 

नेपालमा विकसित पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले भ्रमण छोट्याउने निर्णय गरेका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

Comments are closed

Related Post