Shopping cart

  • Home
  • समाज
  • जसपा पाँचथर अध्यक्ष लावतीले दिए राजीनामा
देश

जसपा पाँचथर अध्यक्ष लावतीले दिए राजीनामा

Email :30

फिदिम । जनता समाजवादी पार्टी, नेपाल (जसपा) पाँचथरका अध्यक्ष लक्ष्मण लावतीले पदबाट राजीनामा दिएका छन्।

२०७५ सालदेखि अध्यक्ष रहेका लावतीले पछिल्लो निर्वाचनको परिणामपछि नैतिकताको आधारमा राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जसपा पाँचथरका उम्मेदवारको जमानत जफत भएको थियो ।

उनले आफ्नो कार्यकालमा साथ सहयोग गर्ने नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै कसैप्रति कुनै गुनासो नरहेको बताएका छन्।

Comments are closed

Related Post