Email :157
काठमाडौं । जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम र मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समायोजित भएका छन्।
थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन भएका हुन् । थापा मगर र नेपाली कम्युनिस्ट पार्टीबीच पाँच बुँदे सहमति भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
जसपाको टिमसँग ५ बुँदे र लिम्बुवान क्रान्तिकारी पार्टी २ बुँदे सहमति गरेर पार्टीमा भित्र्याएका हुन्।
















Comments are closed