Email :115
काठमाडौं । बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक प्रचण्डले बद्री न्यौपाने नेतृत्वको उक्त पार्टीलाई नेकपामा समाहित गराएका हुन्।
नेकपाका संयोजक प्रचण्ड र चुरे भावरका अध्यक्ष न्यौपानेबीच ४ बुँदे सहमति भएको छ।















Comments are closed