Email :81
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीन भ्रमण गरि आज स्वदेश फर्किँदैछन् ।
राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा एससिओ शिखर सम्मेलनमा भाग लिन यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियानजिन गएका उनी आज फर्किन लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए भने नेपालका तर्फबाट शिखर सम्मेलनलाई सम्बोधन गरे ।














Comments are closed