Email :133
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा-१ को उम्मेदवार सुदन गुरुङले गोली पहिला चलेको बताएका छन् ।
गुरुङले सामाजिक सञ्जालमा सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो । बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस् !’














Comments are closed