Shopping cart

  • Home
  • समाज
  • गृहमन्त्री सुदनले बोके इन्स्पेक्टर लामाको शव
देश

गृहमन्त्री सुदनले बोके इन्स्पेक्टर लामाको शव

Email :4

काठमाडौं । तार्केश्वर नगरपालिकामा ट्रकको टक्करबाट मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् ।
स्वयम्भूमा दाहसंस्कार कार्यक्रममा पुगेका गृहमन्त्री गुरुङले लामाको शव बोकेका छन् । मन्त्रीले दाहसंस्कारमा सहभागी भएर यसरी शव बोकेपछि उनका आलोचकहरु पनि अवाक्क भएका छन् । पहिलेका मन्त्री र अहिलेका मन्त्रीको फरक नै यही हो समर्थकहरु भन्छन् ।

चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा ड्यूटी सकेर घर फर्किनेक्रममा ट्रकले ठक्कर दिएको थियो ।

 

Comments are closed

Related Post