Shopping cart

  • Home
  • समाज
  • खोटाङमा हेलिकप्टर दुर्घटना
देश

खोटाङमा हेलिकप्टर दुर्घटना

Email :89

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।

उनले भनिन्श व लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन,’

Comments are closed

Related Post