Shopping cart

  • Home
  • समाज
  • को को छन् प्रधानन्यायाधीश को दौडमा ?
देश

को को छन् प्रधानन्यायाधीश को दौडमा ?

Email :62

यसअघि नै न्याय परिषद् बैठकले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ ।

संवैधानिक परिषदको बैठक बस्न नसक्दा उक्त प्रक्रिया रोकिएको थियो । परिषद्ले योग्यता,अनुभव र वरिष्ठताको आधारमा उनीहरूको नाम प्रस्ताव गरेको जनाएको छ ।

Comments are closed

Related Post